Logo

२०८३, कार्तिक २५गते


images
images

मौसम

पश्चिम नेपालमा हावाहुरीसहित बर्षा, मौसम पूर्वी नेपाल तर्फ सर्दै

पश्चिम नेपालमा हावाहुरीसहित बर्षा, मौसम पूर्वी नेपाल तर्फ सर्दै

images
  • पश्चिम नेपालमा हावाहुरीसहित बर्षा, मौसम पूर्वी नेपाल तर्फ सर्दै
    images

    काठमाडौँ । आज मध्यान्हदेखि पश्चिम नेपालका विभिन्न जिल्लामा हावाहुरीसहित वर्षा भएको छ ।

    images
    images
    images

    दाङको अम्बापुर क्षेत्रमा सबैभन्दा धेरै ३३.८ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीका विभिन्न जिल्लामा पनि वर्षा भएको छ ।

    images
    images
    images

    वर्षासँगै आएको हावाहुरीले जनजीवन प्रभावित बनेको छ । साथै बागमती प्रदेशका विभिन्न जिल्लामा पनि दिउँसो २ बजेतिर वर्षा गराउने भित्रिसकेको महाशाखाले जनाएको छ ।

    images
    images

    हाल काठमाडौँ उपत्यकामा पनि वर्षा भइरहेको छ । वर्षा गराउने प्रणाली उत्तर पूर्वतिर सर्दै गइरहेको छ ।

    हावाहुरीको समयमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।