Logo

२०८३, आश्विन १०गते


images
images

अनेमसङ्घ (क्रान्तिकारी) देवदहले निर्वाचनमा महिला सहभागीताबारे अभियान चलाउने

अनेमसङ्घ (क्रान्तिकारी) देवदहले निर्वाचनमा महिला सहभागीताबारे अभियान चलाउने

images
  • अनेमसङ्घ (क्रान्तिकारी) देवदहले निर्वाचनमा महिला सहभागीताबारे अभियान चलाउने
    images
    images

    देवदह । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) देवदह नगरकमिटीको बैठक सम्पन्न भएको छ । बैठकले निर्वाचनमा महिला सहभागीताको विषयमा अभियान संचालन गर्ने निर्णय गरेको नगर संयोजक सुन्दरी गिरीले जानकारी दिईन् ।

    images
    images
    images

    अनेमसंघ क्रान्तिकारी रुपन्देही जिल्ला संयोजक टीका वलिको प्रमुख आतिथ्यता, प्रदेशसभा सदस्य दिपा बि.कको विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले 
    निर्वाचन केन्द्रित हुने निर्णय गर्दै संगठन विस्तारमा जोड दिने निर्णय गरेको बताईएको छ ।

    images
    images
    images

    बैठकमा सुशिला आले संचालन तथा प्रेमकला ढकालको स्वागत मन्तव्य रहेको थियो ।
     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।