Logo

२०८३, श्रावण २७गते


images
images

यी हुन् कांग्रेसका २० समानुपातिक सांसद

यी हुन् कांग्रेसका २० समानुपातिक सांसद

images
  • यी हुन् कांग्रेसका २० समानुपातिक सांसद
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित २० जना सांसदको नाम निर्वाचन आयोगमा पेश गरेको छ । कांग्रेसले विभिन्न कलस्टरमा १५ जना महिला र ५ जना पुरुषको नाम बुझाएको हो । प्रत्यक्षतर्फ १८ सिट जितेको काँग्रेसले समानुपातिकतर्फ २० सिट पाएको थियो । 

    images
    images
    images

    खसआर्यबाट- ६ जना  

    images
    images
    images

    १- सुशीला ढकाल

    images
    images
    images

    २- रुक्मिणीदेवी कोइराला

    ३- रीना उप्रेती,

    ४- सीता थपलिया

    ५- गंगा शाही

    ६- अर्जुननरसिंह केसी

    आदिवासी जनजातिबाट: ६ जना 

    १- गीताकुमारी सेन्दाङ

    २- गंगालक्ष्मी अवाल

    ३- गीता गुरुङ

    ४- रेनुका काउचा

    ५- सुनिताकुमारी सुवेदी

    ६- भीष्मराज आङ्देम्बे

    मधेशीबाट: ३ जना 

    १- निनुकुमारी कर्ण

    २- रेखाकुमारी यादव

    ३- चन्द्रमोहन यादव

    दलितबाट: ३ जना 

    १- हरिनादेवी कामी

    २- पवित्रा विक

    ३- मानबहादुर नेपाली

    थारूबाट: १ जना 

    १- प्रमिलाकुमारी गच्छदार

    मुस्लिमबाट: १ जना 

    १- शाहजान खातुन

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।