Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना भाइरस

देशैभरका अस्पतालमा बेडको अभाव, स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अबस्था

देशैभरका अस्पतालमा बेडको अभाव, स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अबस्था

images
  • देशैभरका अस्पतालमा बेडको अभाव, स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अबस्था
    images
    images

    १७ बैशाख बुटवल- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको बताउदै सबै जनालाइ संबेदनसिल हुन अपिल गरेको छ ।

    images
    images
    images

    मन्त्रालयले कोरोनाका संक्रमित दिनप्रतिदिन बढ्दै गइरहेको र अस्पतालहरुमा बिरामीको चाप बढेकाले 
    उनिहरुलाइ अस्पतालमा राखेर हेरचाह गर्न र बेड उपलब्ध गराउन नसकिने अवस्था भइसकेको भन्दै आम जनतालाई थप संवेदनशील हुन आग्रह गरेको छ । यस्तै संक्रमणको रोकथामका लागि जनस्वास्थ्यका मापदण्डहरु मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा सावुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने कार्य गर्न समेत अपिल गरिएको छ ।

    images
    images
    images

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज जारी गरेको विज्ञप्तिमा कोरोना बाट अति प्रभावित जिल्लाहरु मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण दर डरलाग्दो गरी बढिरहेको उल्लेख छ ।

    images
    images
    images

    कुनै पनि मार्ग बाट देश-बिदेश जाने आउने तथा आन्तरिक र बाह्य पर्यटकका लागि कहिँ कतै जाने कामहरु पुर्णरुपमा नगर्नु नगराउनुहुन र कुनै पनि सार्बजनिक स्थलहरुमा भिडभाड नगर्नुहुन पनि विज्ञप्तिमा भनिएको छ । FB_IMG_1619776678509.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।