Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

मधेशका चार जिल्लामा आज काँग्रेसको चुनावी सभा, सभापति थापाले सम्बोधन गर्ने

मधेशका चार जिल्लामा आज काँग्रेसको चुनावी सभा, सभापति थापाले सम्बोधन गर्ने

images
  • मधेशका चार जिल्लामा आज काँग्रेसको चुनावी सभा, सभापति थापाले सम्बोधन गर्ने
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले आज मधेश प्रदेशका चार जिल्लाका चुनावी सभा गर्दैछ । 

    images
    images
    images

    सभापति गगन थापाको सचिवालयका अनुसार आज काँग्रेसले सर्लाहीको लालबन्दी, रौतहट, बारा र हुँवीरगञ्जमा चुनावी सभा गर्ने भएको हो । ति सभालाई सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

    images
    images
    images

    काँग्रेसले आइतबार काठमाडौँ उपत्यकामा चुनावी सभा गर्ने कार्यक्रम तय गरेको छ । गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेर काँग्रेसले चुनावी सभाको शुरुवात गरेको थियो । 

    images
    images
    images

    त्यस्तै काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले आज गुल्मीसहितका जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेसले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।