Logo

२०८३, आश्विन ९गते


images
images

५० वर्ष माथिका सबै नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने सरकारको निर्णय

५० वर्ष माथिका सबै नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने सरकारको निर्णय

images
  • ५० वर्ष माथिका सबै नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने सरकारको निर्णय
    images
    images

    ५० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारले निर्णय गरेको छ ।

    images
    images
    images

    मन्त्रिपरिषद्को बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।

    images
    images
    images

    बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।