Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

रास्वपाको शुक्रबार चितवनमा आमसभा : रवि र बालेनले सम्बोधन गर्ने

रास्वपाको शुक्रबार चितवनमा आमसभा : रवि र बालेनले सम्बोधन गर्ने

images
  • रास्वपाको शुक्रबार चितवनमा आमसभा : रवि र बालेनले सम्बोधन गर्ने
    images
    images

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी शुक्रबार चितवनमा आमसभा गर्ने भएको छ । 

    images
    images
    images

    रास्वपाले शुक्रबार दिउसो १ बजे गेष्ट हाउस चौर भरतपुर चितवन गर्ने आमसभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने रास्वपाले जानकारी दिएको छ ।

    images
    images
    images

    रास्वपाले यसअघि धनगढी र सुर्खेतमा सभा गरेपनि त्यसपछि भैरहवा र पोखराका सभा स्थगित गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।