Logo

२०८३, श्रावण २७गते


images
images

जनताको प्रश्न गगन थापाको जवाफ : सभागृहमा काँग्रेसको विशेष कार्यक्रम

जनताको प्रश्न गगन थापाको जवाफ : सभागृहमा काँग्रेसको विशेष कार्यक्रम

images
  • जनताको प्रश्न गगन थापाको जवाफ : सभागृहमा काँग्रेसको विशेष कार्यक्रम
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले आम जनताका प्रश्नको उत्तर दिने भएको छ । आज काठमाडौँको राष्ट्रिय सभामा एक कार्यक्रमको आयोजना गर्दै काँग्रेस सभापति गगन थापाले आम जनताका प्रश्नको जवाफ दिने बताएका छन् ।

    images
    images
    images

    उनले काँग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईँ प्रश्न लिएर आउनुस् भन्दै राजनीतिक दलहरू जबाफदेही हुनुपर्ने र प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्ने बताएका छन् । 

    images
    images
    images

    सभापति थापाले काँग्रेसले सबैका प्रत्यक्ष उत्तर दिन विहिबार राष्ट्रिय सभा गृहमा उपस्थित भने जानकारी दिएका छन् । 

    images
    images
    images

    आज काँग्रेसको यो कार्यक्रम दिउसो साढे १२ बजेदेखि ४ बजेसम्म सभागृहमा हुने छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।