Logo

२०८३, श्रावण २७गते


images
images

रोहिणी सामुदायिक वनको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पुन: रसाइली 

रोहिणी सामुदायिक वनको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पुन: रसाइली 

images
  • रोहिणी सामुदायिक वनको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पुन: रसाइली 
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा रहेको रोहिणी सामुदायिक वन तथा उपभोक्ता समुहको सातौँ साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले अध्यक्ष चन्द्र बहादुर रसाइलीलाई पुनः निर्वाचित गर्दै १७ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरेको छ। 

    images
    images
    images

    वनको उपाध्यक्षमा निर्मल पराजुली, सचिबमा नानीमैया पहारी, सह-सचिबमा गंगा राम विक, कोषाध्यक्षमा श्याम थापा निर्वाचित भएका छन। 

    images
    images
    images

    त्यसैगरि सदस्यहरुमा केशब पराजुली, शंकर विक, सबिता शर्मा, राहुल विक, नर्मदा पौडेल, बर्षा विक, जस कुमार पुन, मिना खाती, दुर्गा जिसी, कृष्णा कुमारी ठकुरी र कन्यावती जैसी रहेका छन्। 

    images
    images
    images

    साथै हर्क बहादुर खत्रीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ। जसको सदस्यहरुमा सपना रोका र शेष नारायण गौतम रहेको नवनिर्वाचित सदस्य केशव पराजुलीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।