Logo

२०८३, कार्तिक २५गते


images
images

दुर्घटना

देवदहमा मोटरसाइकल र भ्यान ठोक्किदा एकजना घाइते

देवदहमा मोटरसाइकल र भ्यान ठोक्किदा एकजना घाइते

images
  • देवदहमा मोटरसाइकल र भ्यान ठोक्किदा एकजना घाइते
    images

    देवदह । देवदहमा मोटरसाइकल र कार ठोक्किदा एकजना घाइते भएका छन् । मंगलवार खैरेनीबाट बुटवल जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आउंदै गरेको भ्यानले ठक्कर दिंदा मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

     प्रहरीका अनुसार लु ३७ प ९८७ नं को मोटरसाइकललाई लु प्र ०१ -००१ ज ०३८८ नं को विद्युतीय भ्यानले दिउँसो १२:४५ मा ठक्कर दिएको हो । 

    images
    images
    images

    दुर्घटनामा घाइते ४८ वर्षीय ठगबहादुर जैसीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि देवदह मेडिकल कलेजमा पठाइएको खैरेनी प्रहरी चौकीले जनाएको छ ।

    images
    images

    दुर्घटनाको कारणबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।