Logo

२०८३, आश्विन १०गते


images
images

देवदह ५ को वडा कार्यालय उद्घाटन, संघसंस्था र व्यक्ति गरि झन्डै एक सय जना सम्मानित

देवदह ५ को वडा कार्यालय उद्घाटन, संघसंस्था र व्यक्ति गरि झन्डै एक सय जना सम्मानित

images
  • देवदह ५ को वडा कार्यालय उद्घाटन, संघसंस्था र व्यक्ति गरि झन्डै एक सय जना सम्मानित
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं. ५ को नवनिर्मित प्रशासनिक भवनको उद्धान भएको छ । सोमबार एक कार्यक्रमका विच संघीय सांसद छविलाल विश्वकर्माले कार्यालय भवनको उद्धाटन गरेका हुन् ।

    images
    images
    images

    IMG-20220307-WA0000.jpg
    उद्धाटन समारोहमा बोल्दै सांसद विश्वकर्माले देवदहमा व्यवस्थित विकासको सुरुवात भएको बताए । पुर्वाधार निर्माणका कैयौं कार्य सम्पन्न भइसकेका र केही पूरा हुने चरणमा रहेको उल्लेख गर्दै उनले जनप्रतिनिधिले अझै पनि थकाई मार्न नहुने बताए । तिनै तहका जनप्रतिनिधि निरन्तर जनताको काममा अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।

    images
    images
    images


    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपाने, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेल्बासे लगायतले देवदहको बृहत्तर विकासको लागि आफुहरूले काम गरिरहेको बताएका थिए । 

    images
    images
    images

    कार्यक्रममा देवदहमा क्रियाशिल सामाजिक संघसंस्था, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार, वडाभित्र क्रियाशिल आमा समूह, क्लब, टोल विकास संस्था, वन, विद्यालय तथा विभिन्न व्यक्तिहरू गरि झन्डै एक सय जनालाई सम्मान गरिएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।