Logo

२०८३, कार्तिक २५गते


images
images

समाचार

बागलुङमा स्कुल बस दुर्घटना , २४ विद्यार्थी घाइते

बागलुङमा स्कुल बस दुर्घटना , २४ विद्यार्थी घाइते

images
  • बागलुङमा स्कुल बस दुर्घटना , २४ विद्यार्थी घाइते
    images

    पोखरा । बागलुङमा न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा विद्यार्थीहरु घाइते भएका छन् ।

    images
    images
    images

    बागलुङ नगरपालिका-३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको भ्यान दुर्घटना भएको हो । बागलुङ बजारबाट मध्यपाहाडी लोकमार्गतर्फ जाँदै गरेको स्कुलको ग ३ च ८६२१ नं को भ्यान दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    धौलागिरी प्रादेशिक अस्पतालमा उपचारत २४ विद्यार्थीमध्ये ४ जना विद्यार्थीको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा भ्यान चालकसमेत घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    स्कुल भ्यान विद्यालयबाट विद्यार्थीहरूलाई घरतर्फ पुर्‍याउने क्रममा सडकबाट अन्दाजी ५०-६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।