Logo

२०८३, कार्तिक २५गते


images
images

दुर्घटना

रामेछापमा यात्रुबाहक बस तामाकोशीमा खस्यो, उद्धार हुदै

रामेछापमा यात्रुबाहक बस तामाकोशीमा खस्यो, उद्धार हुदै

images
  • रामेछापमा यात्रुबाहक बस तामाकोशीमा खस्यो, उद्धार हुदै
    images

    काठमाडौँ । काठमाडौंबाट ओखलढुंगाको रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा तामाकोशी नदीमा खसेको छ । 

    images
    images
    images

    दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू तत्काल उद्धार कार्यमा खटिएका छन् ।

    images
    images
    images

    दुर्घटना मन्थली नगरपालिका–६ क्षेत्रमा भएको बताइएको छ । प्रहरीले उद्धार कार्य भइरहेको बताएको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।