Logo

२०८३, कार्तिक २५गते


images
images

दुर्घटना

देवदहमा टिप्परको ठक्करबाट एकजना घाइते

देवदहमा टिप्परको ठक्करबाट एकजना घाइते

images
  • देवदहमा टिप्परको ठक्करबाट एकजना घाइते
    images

    देवदह । देवदहको खैरेनीमा टिप्परको ठक्करबाट एकजना घाइते भएका छन् । सुनवलबाट पश्चिमतर्फ आइरहेको टिप्परले ठक्कर दिंदा देवदह-६ निवासी ३५ वर्षीया गीता काफ्ले  घाइते भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    लु २ ख १८३७ नं को टिप्पर अनियन्त्रित भै पार्किङ्गमा राखिएका केही मोटरसाइकल सहित पैदलयात्रीलाई ठक्कर दिएको प्रहरी इन्स्पेक्टर भिमसेन विष्टले जानकारी दिए । 

    images
    images
    images

    घाइतेको अवस्था मध्यम रहेको र उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ  । 

    images
    images

    टिप्पर र टिप्पर चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।