Logo

२०८३, श्रावण २७गते


images
images

प्रस्तावना तयारी तथा निवेदन पेश सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न

प्रस्तावना तयारी तथा निवेदन पेश सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न

images
  • प्रस्तावना तयारी तथा निवेदन पेश सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न
    images
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा दुइदिने प्रस्तावना तयारी तथा निवेदन पेश सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । 

    images
    images
    images

    विद्यार्थीहरुलाइ विभिन्न संघसंस्थामा  आवस्यक पर्ने प्रस्ताव तयार पार्न र निवेदन लेख्नका लागि  बालबालिकालाई तालिम संचालन गरिएको आयोजक संस्था सोइया महिला स्वावलम्बी संस्थाका कार्यबाहक नारायण भन्डारीले बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं. ४ का अध्यक्ष दिपक चापागाईंले यस्ता तालिमले बालबालिकालाइ विभिन्न संघसंस्थामा नेतृत्व गर्नकालागी धेरै सहयोग पुग्ने बताए ।

    images
    images
    images

    बिष्णु प्रसाद पाण्डेको प्रशिक्षणात्मक दुई दिने तालिममा आफुहरुले धेरै बिषयको  जानकारी पाएको र यस्ता तालिमले आफुहरुलाइ नेतृत्व गर्न अझ सहज भएको बालबालिका बताउँछन । 

    कार्यक्रम संस्थाकी अध्यक्ष मिरा भुजेलको अध्यक्षता वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंको प्रमुख आतिथ्यता र संस्थाका कार्यबाहक नारायण भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।