Logo

२०८३, कार्तिक २५गते


images
images

दुर्घटना

देवदहमा मोटरसाइकल डिभाइडरमा ठोक्कियो, एक युवा घाइते

देवदहमा मोटरसाइकल डिभाइडरमा ठोक्कियो, एक युवा घाइते

images
  • देवदहमा मोटरसाइकल डिभाइडरमा ठोक्कियो, एक युवा घाइते
    images

    देवदह । देवदहको शीतलनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन् । कोशेली भवन अगाडि मुख्य सडकको डिभाइडरमा लु ६० प ८९५४  नं को मोटरसाइकल ठोक्किदा चालक गणेश नाउ घाइते भएको खैरेनी प्रहरी चौकीले जनाएको छ । 

    images
    images
    images

    घाइतेलाई देवदह मेडिकल कलेजमा पुर्याइएको र उपचार भइरहेको चौकी इन्चार्ज इन्स्पेक्टर भीमसेन विष्टले जानकारी दिए । 

    images
    images
    images

    सिद्धार्थनगर नगरपालिका वडा नं ४ भैरहवाका २२ वर्षीय नाउको दुवै खुटामा चोट लागेको र खतरामुक्त रहेको जनाइएको छ ।  

    images
    images

    पछिल्ला दिनमा यस क्षेत्रको मुख्य राजमार्गमा दुर्घटना बढ्दो छ । अधिकांश दुर्घटना सडक निर्माणको कारण राखिएका डाइभर्सन, चिप्लो सडक र टर्निङ्गमा भएको प्रहरीको भनाइ छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।