Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा सामान्य गिरावट : ७ अर्ब ४९ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट : ७ अर्ब ४९ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य गिरावट : ७ अर्ब ४९ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । बुधबार नेप्से १.६४ अंकले घटेर २६८१. ५० विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२६ कम्पनिका एक करोड ६६ लाख ८२ हजार ६२६ कित्ता शेयर ७ अर्ब ४९ करोड ९७ लाख ४२  हजार ९८ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, हाइड्रो, लगानी, निर्जीव बीमा र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज कालिन्चोक दर्शन, सुपरमाई हाइड्रो, सुपर मादी हाइड्रो र अन्खु खोला जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज एचएलआई सुपर क्यापको शेयर सबैभन्दा बढी ५.५४ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ८० करोड बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ६० करोड ३० लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।