Logo

२०८३, आश्विन ९गते


images
images

परराष्ट्रमन्त्री शर्मासँग यूएनएफपीए प्रतिनिधिको भेट

परराष्ट्रमन्त्री शर्मासँग यूएनएफपीए प्रतिनिधिको भेट

images
  • परराष्ट्रमन्त्री शर्मासँग यूएनएफपीए प्रतिनिधिको भेट
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए) का कार्यवाहक प्रतिनिधि श्रीराम हरिदासले शिष्टाचार भेट गरेका छन् ।

    images
    images
    images

    मंगलबार मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र यूएनएफपीएबीचको सहकार्यसँग सम्बन्धित विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । नेपालमा जनसंख्या, स्वास्थ्य, लैंगिक समानता तथा विकासका क्षेत्रमा भइरहेको तथा भविष्यमा हुने सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा  कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

     

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संयुक्त राष्ट्रसंघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।