Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा दोहोरो अंकको गिरावट : ९ अर्ब १० करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट : ९ अर्ब १० करोडको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको गिरावट : ९ अर्ब १० करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२९ कम्पनिका २ करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ मा कारोबार भएको थियो । आज ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज मिथिला लघुवित्तको शेयरको सबैभन्दा बढी ९.७० प्रतिशतले बढेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर ८.१९ प्रतिशतले बढेको छ ।  त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ५५ करोड ५२ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ५३ करोड ६४ लाख कारोबार भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।