Logo

२०८३, आश्विन १०गते


images
images

देवदह खानेपानीको अध्यक्षमा कुवर निर्वाचित

देवदह खानेपानीको अध्यक्षमा कुवर निर्वाचित

images
  • देवदह खानेपानीको अध्यक्षमा कुवर निर्वाचित
    images
    images

    बुटवल । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनबाट अध्यक्षमा गुमानसिह कुवर निर्वाचित भएका छन्।

    images
    images
    images

    नेकपा एमालेका कुंवरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतकाे गठबन्धनका प्यानलका माेतिलाल  ढकाललाई पराजित गर्दै बिजयी भएका हुन ।

    images
    images
    images

    कुवरसंगै अधिकांश पदहरुमा  उनकै प्यानलका एमाले समर्थित उम्मेदवारहरु बिजयी भएका छन्।

    images
    images
    images

    यसरी निर्वाचित हुनेहरुमा उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे,कोषाध्यक्षमा कृष्ण प्रसाद ज्ञवाली तथा सदस्यहरुमा चक्रपानी न्यौपाने, अनिता कुवर,उपेन्द्रराज पाण्डे, गौमती बुढाथोकी,रिमबहादुर ढेगा , विष्णु प्रसाद भट्टराई र रुकमाङगत भारती छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।