Logo

२०८३, कार्तिक २५गते


images
images

दुर्घटना

मुग्लिन–नारायणगढ खण्डमा बस दुर्घटना अपडेट : घाइते ३८ जनाको उपचार हुदै

मुग्लिन–नारायणगढ खण्डमा बस दुर्घटना अपडेट : घाइते ३८ जनाको उपचार हुदै

images
  • मुग्लिन–नारायणगढ खण्डमा बस दुर्घटना अपडेट : घाइते ३८ जनाको उपचार हुदै
    images

    चितवन । दाङबाट काठमाडौंतर्फ गइरहेको बस आज बिहान चितवनमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

    images
    images
    images

    प्रहरीले लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस मुग्लिन–नारायणगढ सडकखण्डको घुमाउने भन्ने स्थानमा विहान ३:१० बजे पल्टिएको हो । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको विवरणअनुसार दुर्घटनामा घाइतेहरुको  नयाँ मेडिकल कलेज, भरतपुरमा चार जनाको, पुरानो मेडिकल कलेज, भरतपुरमा १३ जनाको, मौलाकालिका अस्पताल, भरतपुरमा १५ जनाको, जनता केयर अस्पताल, मुग्लिङमा बस चालकसहित ६ जनाको उपचार भइरहेको छ । 

    images
    images

    उपचाररत धेरै जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।