Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा दोहोरो अंकको गिरावट : १४ अर्ब ५६ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट : १४ अर्ब ५६ करोडको कारोबार

images
  • नेप्सेमा दोहोरो अंकको गिरावट : १४ अर्ब ५६ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से आज दोहोरो अंकको गिरावट आएको छ । विहिबार नेप्से १७.५३ अंकले घटेर २७१४.०५  विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२० कम्पनिका ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ मा कारोबार भएको थियो । आज हाइड्रो, लगानी र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज हिमाल दोलखा हाइड्रोको सबैभन्दा बढी ९.२३ प्रतिशतले बढेको छ भने शिवश्री हाइड्रोको शेयर ९.१९ प्रतिशतले बढेको छ ।  त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी विकास बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको ५९ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ५२ करोड २९ लाख कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।