Logo

२०८३, कार्तिक २५गते


images
images

समाचार

इन्द्रसरोवरको सिमखोला पुल नजिक दुर्घटना : एक जनाको मृत्यु

इन्द्रसरोवरको सिमखोला पुल नजिक दुर्घटना : एक जनाको मृत्यु

images
  • इन्द्रसरोवरको सिमखोला पुल नजिक दुर्घटना : एक जनाको मृत्यु
    images

    हेटौडा । कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ गइरहेको मधेस प्रदेश ०३-००१ च ६७२१ नम्बरको गाडी विहिबार बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका-१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो ।

    images
    images
    images

    दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् र उनीहरुको काठमाडौ. मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।