Logo

२०८३, आश्विन ९गते


images
images

नेप्से

नेप्सेमा गिरावट : ८ अर्ब ९२ करोडको कारोबार

नेप्सेमा गिरावट : ८ अर्ब ९२ करोडको कारोबार

images
  • नेप्सेमा गिरावट : ८ अर्ब ९२ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । बुधबार नेप्से ९.४३ अंकले घटेर २७०५.३८ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२४ कम्पनिका २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज कालिका पावरको शेयरमा सबैभन्दा बढी ९.८४ प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको ९.१६ प्रतिशतले बढेको छ । त्यस्तै आज गुराँस लघुवित्तको शेयर सबै भन्दा बढी ५.८९ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ३६ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड ५ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।