Logo

२०८३, कार्तिक २५गते


images
images

दुर्घटना

देवदहमा मोटरसाइकलले ठक्कर दिंदा दुई बालक घाइते

देवदहमा मोटरसाइकलले ठक्कर दिंदा दुई बालक घाइते

images
  • देवदहमा मोटरसाइकलले ठक्कर दिंदा दुई बालक घाइते
    images

    देवदह । देवदहको शीतलनगरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई बालक घाइते भएका छन् ।

    images
    images
    images

    लु २८ प ४८८६ नम्बरको मोटरसाइकलको ठक्करबाट देवदहका १३ वर्षीय निकेश सुवेदी र १३ वर्षीय अर्कित सुनार घाइते भएको खैरेनी प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा निकेश सुवेदीको टाउकोमा चोट लागेको छ भने अर्कित सुनारलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    घाइते दुवैलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । 

    images
    images

    मोटरसाइकल चालक पाल्पा निस्दी गाउँपालिका निवासी अर्जुन सोमई सामान्य उपचारपछि प्रहरीको सम्पर्कमा आएको जनाइएको छ । 

    दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।