Logo

२०८३, कार्तिक २५गते


images
images

दुर्घटना

देवदहमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

देवदहमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

images
  • देवदहमा मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते
    images

    देवदह । देवदहको शीतलनगरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

    images
    images
    images

    घाइते साइकल यात्रीलाई उपचारको लागि देवदह मेडिकल कलेज पठाइएको खैरेनी प्रहरी चौकीले जनाएको छ । 

    images
    images
    images

    दुर्घटनाको थप सूचना संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
     

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।