Logo

२०८३, श्रावण २७गते


images
images

विश्वप्रकाश चुनाव नलड्ने भएपछि झापा-१ बाट पाँच उम्मेदार सिफारिस

विश्वप्रकाश चुनाव नलड्ने भएपछि झापा-१ बाट पाँच उम्मेदार सिफारिस

images
  • विश्वप्रकाश चुनाव नलड्ने भएपछि झापा-१ बाट पाँच उम्मेदार सिफारिस
    images
    images

    दमक । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि नयाँ उम्मेदवार सिफारिस गरिएको छ ।

    images
    images
    images

    काँग्रेसको झापा-१ क्षेत्रीय समितिले पाँच जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिले अखिल नेपाल फूटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरूलाई सिफारिस गरेको छ ।

    images
    images
    images

    उपसभापति शर्माले २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट चुनाव जितेका थिए । यसअघि क्षेत्रीय समितिले शर्मालाई एकल नाम सिफारिस गरेपनि उनले यस पटकको निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।