Logo

२०८३, श्रावण २७गते


images
images

कांग्रेस विवाद

निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत जादै देउवा समुह

निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत जादै देउवा समुह

images
  • निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत जादै देउवा समुह
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसको देउवा समुह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएको छ।

    images
    images
    images

    शनिबार बिहान बसेको बैठकले माघ २ गते आयोगले गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र कांग्रेसको विधान विपरीत रहेको ठहर गरेको प्रकाश शरण महतले जानकारी दिए । उनले आइतबार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन् ।

    images
    images
    images

    उनले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गर्ने बताउदै आयोगले आफूलाई नबोलाइ कथित विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको बताए ।  

    images
    images
    images

    शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता प्रदान गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।