Logo

२०८३, आश्विन ९गते


images
images

एमसिसी सम्झैता खारेजको माग गर्दै बझाङमा  बिरोध प्रदर्शन

एमसिसी सम्झैता खारेजको माग गर्दै बझाङमा  बिरोध प्रदर्शन

images
  • एमसिसी सम्झैता खारेजको माग गर्दै बझाङमा  बिरोध प्रदर्शन
    images
    images

    रमेश बहादुर सिह,बझाङ । एमसिसी सम्झैताको बिरोधमा बझाङमा   बिरोध प्रदर्शन भएको छ । नेकपा विप्लव पार्टी  आयोजनामा बझाङ चैनपुरमा र्याली सहित बिरोध प्रदर्शन भएको हो ।

    images
    images
    images

    एमसिसी चाहिँदैन ,गो व्याग एमसिसी ,दलाल हरू होसियार ,अमेरिकि दलाल मुर्दावाद ,गठबन्धन सरकार मुर्दावाद ,एमसिसी हामिलाई चाहिँदैन भन्दै नारा जुलुस सहित चैनपुरमा  बिरोध प्रदर्शन  भएको छ ।

    images
    images
    images

    बिरोध प्रदर्शनको  कुनै पनि हालमा एमसिसी सम्झैता खारेज हुनु पर्ने बताएका छन । एमसिसी आर्थिक सहयोग नाममा देशलाई  अमेरिकाको गुलाम बनाउन नहुने बताए । एमसिसी राष्ट्रघाती सम्झैता भएकोले खारेज गरिनुपर्ने बताएका छन । देशलाई माया गर्ने सम्पुर्ण देशभक्तहरूले एक भएर लड्नुपर्ने वेला आईसकेको नेकपा बिप्लवले बताए ।

    images
    images
    images

     देशलाई गुलाम बनाउने काम दलाल सरकारबाट भईरहेकोले एमसिसी लगायतका राष्ट्रघाती सन्धी सम्झैता खारेज हुनुपर्ने बताए  ।
     
    एमसिसीको बिरोधमा बझाङ  लगायत देशभर बिरोध प्रर्दशनका कार्यक्रम भईरहेका छन । सत्ता समेझ्दारी गठबन्धन दलका नेकपा माओवादी केन्द्र र समाजवादी पार्टीले समेत एमसिसी सम्झैताको बिरोध गरेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमसीसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।