Logo

२०८३, श्रावण २७गते


images
images

मौसम पूर्वानुमान

उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव : कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली

उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव : कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली

images
  • उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव : कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली
    images
    images

    काठमाडौँ । जल तथा मौसम विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका बाँकि पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

    images
    images
    images

    आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।