Logo

२०८३, आश्विन ९गते


images
images

फुटबल

अलोन्सोले छोडे रियल म्याड्रिड : अर्बेलोआ बने नयाँ प्रशिक्षक

अलोन्सोले छोडे रियल म्याड्रिड : अर्बेलोआ बने नयाँ प्रशिक्षक

images
  • अलोन्सोले छोडे रियल म्याड्रिड : अर्बेलोआ बने नयाँ प्रशिक्षक
    images
    images

    काठमाडौँ । जाबी अलोन्सोले रियल म्याड्रिडको प्रशिक्षक छोडेका छन् । स्पेनिस सुपरकोपाको फाइनलमा बार्सिलोनासँग ३-२ ले पराजित भएसँगै अलोन्सोले रियल म्याड्रिड छोडेका हुन् ।

    images
    images
    images

    रियल म्याड्रिडले आपसी सहमतिमै अलोन्सोले प्रशिक्षक पद छोडेको जानकारी दिएको छ ।

    images
    images
    images

    उनी २०२५ को जुनमा मात्र रियल म्याड्रिडको प्रशिक्षक बनेका थिए । यसअघि बायर लिभरकुसनमा प्रशिक्षकको रुपमा सफल रहेका अलोन्सो रियल म्याड्रिडमा भने सफल हुन सकेनन् ।

    images
    images
    images

    रियल म्याड्रिडले तत्काल अल्भारो अर्बेलोआलाई आफ्नो प्रशिक्षक नियुक्त गरेको छ । ४२ बर्षिय अर्बेलोआ रियल म्याड्रिडका पूर्व खेलाडी हुन् । उनले २००९ देखि २०१६ सम्म क्लबमा खेलेका थिए । उनी हाल रियल म्याड्रिडको बि टिमका प्रशिक्षक थिए ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रियल म्याड्रिड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।