Logo

२०८३, आश्विन ९गते


images
images

स्पेनिस सुपरकोपा

रियल म्याड्रिड स्पेनिस सुपरकोपाको फाइनलमा : उपाधिका लागि बार्सिलोनासँग भिड्ने

रियल म्याड्रिड स्पेनिस सुपरकोपाको फाइनलमा : उपाधिका लागि बार्सिलोनासँग भिड्ने

images
  • रियल म्याड्रिड स्पेनिस सुपरकोपाको फाइनलमा : उपाधिका लागि बार्सिलोनासँग भिड्ने
    images
    images

    काठमाडौँ । रियल म्याड्रिड स्पेनिस सुपरकोपाको फाइनलमा पुगेको छ । साउदी अरेबियामा जारी स्पेनिस सुपर कोपाको सेमिफाइनलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    images
    images
    images

    रियल म्याड्रिडको जितमा फेडेरिको भलभेर्डे र रोड्रीगोले एक एक गोल गरेका थिए । त्यसैगरी एटलेटिकोका लागि एक गोल एलेक्जेन्डर सार्लोथले गरेका थिए ।

    images
    images
    images

    यसअघि अर्को सेमिफाइनलमा बार्सिलोनाले एथलेटिक क्लबलाई पराजित गरेर फाइनलमा पुगेको छ । अब फाइनल खेल जनवरी ११ मा बार्सिलोना र रियल म्याड्रिडबीच एल क्लासिकोको रुपमा हुने भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।