Logo

२०८३, आश्विन ९गते


images
images

स्पेनिस सुपरकोपा

बार्सिलोनाले जित्यो स्पेनिस सुपरकोपाको उपाधि

बार्सिलोनाले जित्यो स्पेनिस सुपरकोपाको उपाधि

images
  • बार्सिलोनाले जित्यो स्पेनिस सुपरकोपाको उपाधि
    images
    images

    काठमाडौँ । बार्सिलोनाले स्पेनिस सुपरकोपाको उपाधि जितेको छ ।

    images
    images
    images

    साउदी अरेबियामा सम्पन्न स्पेनिस सुपर कोपाको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    images
    images
    images

    बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक एक गोल गरेका थिए । यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा बार्सिलोनाका फ्रान्की डि जोंगले रातो कार्ड पाएका थिए ।

    images
    images
    images

    योसँगै बार्सिलोनाले १६ पटक स्पेनिस सुपरकोपाको उपाधि जितेको  छ । रियल म्याड्रिडले भने सुपर कोपाको उपाधि १३ पटक जितेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्पेनिस सुपरकोपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।