Logo

२०८३, श्रावण २७गते


images
images

मौसम

देशभर पश्चिमी वायूको आंशिक प्रभाव : तराईका केही स्थानहरूमा हुस्सु

देशभर पश्चिमी वायूको आंशिक प्रभाव : तराईका केही स्थानहरूमा हुस्सु

images
  • देशभर पश्चिमी वायूको आंशिक प्रभाव : तराईका केही स्थानहरूमा हुस्सु
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल देशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    images
    images
    images

    आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।