Logo

२०८३, श्रावण २७गते


images
images

खेलकुद

यू-२० राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

यू-२० राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

images
  • यू-२० राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त
    images
    images

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल यू-२० राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरेको छ ।

    images
    images
    images

    एन्फाले जितबहादुर पुन र मंगल महर्जन सहायक प्रशिक्षक र गंगाराम देउजा गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको छ । नियुक्तिपत्र औपचारिक रूपमा एन्फा महासचिव किरण राईले हस्तान्तरण गरेका छन् ।

    images
    images
    images

    नेपाली यू-२० तिम्ले मार्च २२ देखि अप्रिल ३, २०२६ सम्म माल्दिभ्समा आयोजना हुने साफ यू-२० च्याम्पियनसिप २०२६ मा भाग लिनेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अखिल नेपाल फुटबल संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।