Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय फुटबल टिम

राष्ट्रिय फुटबल टिममा छनौट गर्ने प्रक्रिया सुरु,  एन्फाले ३९ खेलाडीलाई बोलायो

राष्ट्रिय फुटबल टिममा छनौट गर्ने प्रक्रिया सुरु,  एन्फाले ३९ खेलाडीलाई बोलायो

images
  • राष्ट्रिय फुटबल टिममा छनौट गर्ने प्रक्रिया सुरु,  एन्फाले ३९ खेलाडीलाई बोलायो
    images
    images

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिममा नयाँ खेलाडीलाई समावेश गराउन छनौट प्रक्रिया सुरु गरको छ ।

    images
    images
    images

    राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याथ्यू रसले ३९ खेलाडीहरूलाई सिनियर टोलीको छनोट कार्यक्रममा सहभागी गराउन छनौट प्रक्रियाका लागि बोलाएका छन् । छनोट कार्यक्रम अगस्ट १० देखि १२, २०२५ सम्म एन्फामा हुने भएको छ । छनोटमा सफल खेलाडीहरूलाई राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा समावेश गरिने एन्फाले जनाएको छ ।

    images
    images
    images

    छनौट प्रक्रियाका लागि बोलाइएका खेलाडीहरु: 

    images
    images
    images

    गोलकिपर: विशाल सुनार, प्रमिजय गच्छदार र टिकेन्द्र थापा ।

    डिफेन्डर: अमृत श्रेष्ठ, कुलदीप कार्की, सृजनराज गौतम, योगेश गुरुङ, पदम भट्टराई, देवेन्द्र तामाङ, आशिष गुरुङ, छिरिङ गुरुङ, दिपेश धिमाल, दिवाकर चौधरी, एकराज बुढाथोकी र मनोज राई ।

    मिडफिल्डर: कुशल देउवा, सुदीप गुरुङ, सुरज जेउ ठकुरी, शिशिर लेखी, रामचन्द्र वाजी, रणदिप पौडेल, विवेक पौडेल, जय गुरुङ, सुवास बम, अजित लामा, दिवास छन्त्याल र आशिष सोनम ।

    फरवार्ड: प्रतापसिंह राई, फगुराम थारु, ओमप्रकाश, मिलन राई, आदित्य शाक्य, निरज चौधरी, दिनेश हेञ्जन, प्रदीप लामा, निरजन धामी, समिर तामाङ, विक्रान्त नरसिंह राणा र अमित लामा ।

    नेपालले सेप्टेम्बर ६ र ९ मा दशरथ रंगशालामा बंगलादेश पुरुष राष्ट्रिय फुटबल टोलीसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।