Logo

२०८३, श्रावण २७गते


images
images

मौसम

पश्चिमी वायूको असर जारी, पहाडी-हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायूको असर जारी, पहाडी-हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

images
  • पश्चिमी वायूको असर जारी, पहाडी-हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको प्रभाव रहेको जानकारी दिएको छ । 

    images
    images
    images

    त्यस्तै हाल सुदूरपश्चिम प्रदेश लगायत देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    images
    images
    images

    देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ । 

    images
    images
    images

    त्यसैगरी आज दिउँसो र राति देशका पहाडी तथा हिमाली भू‍-भागमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराई भू-भागका धेरै स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो  रहनेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।