Logo

२०८३, कार्तिक २५गते


images
images

मौसम

मौसम : तराईका अधिकांश स्थानहरूमा हुस्सु् , कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली

मौसम : तराईका अधिकांश स्थानहरूमा हुस्सु् , कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली

images
  • मौसम : तराईका अधिकांश स्थानहरूमा हुस्सु् , कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु् लागेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । देशका तराई भू-भागमा हुस्सुको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ । 

    images
    images
    images

    आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा लगायत बाँकी उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ।

    images
    images

    कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।