Logo

२०८३, कार्तिक २६गते


images
images

वडा कार्यालयद्वारा जेष्ठ नागरिक सम्मानित

वडा कार्यालयद्वारा जेष्ठ नागरिक सम्मानित

images
  • वडा कार्यालयद्वारा जेष्ठ नागरिक सम्मानित
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा  नं. ४ कार्यालयले वडाका जेष्ठ नागरिकलाइ सम्मान गरेको छ ।

    images
    images
    images

    वडामा रहेका ७० वर्ष माथिका जेष्ठ नागरिकलाई वडाले सम्मान गरेको हो। समाजका जेष्ठ नागरिकको सम्मान हुन सके मात्रै समाजका मुल्य मान्यताको संरक्षण हुनसक्ने भन्दै उक्त कार्यक्रम गरिएको देवदह नगरपालिका वडा नँ ४ का वडा अध्यक्ष दिपक चापागाइँले बताए।
      
     
    कार्यक्रममा करिब १९० भन्दा बढी जेष्ठ नागरिकलाइ चवनपरास र एक थान कम्मल सहित सम्मान गरिएको उनले बताए ।
     
     
    कार्यक्रम देवदह नगरपालिका वडा नं ४ वडा अध्यक्ष दिपक चापागाईंको अध्यक्षता, वडा सदस्य शान्ता भट्टराइको स्वागत र वडाका सचीव बिष्णु पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।