Logo

२०८३, श्रावण २७गते


images
images

मौसम

आजको मौसम पूर्वानुमान : चार प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली

आजको मौसम पूर्वानुमान : चार प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली

images
  • आजको मौसम पूर्वानुमान : चार  प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।

    images
    images
    images

    हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ ।

    images
    images
    images

    आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।