Logo

२०८३, श्रावण २७गते


images
images

उज्यालो नेपाल पार्टी र रास्वपाबीचको एकीकरण ऐतिहासिक : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टी र रास्वपाबीचको एकीकरण ऐतिहासिक : कुलमान घिसिङ

images
  • उज्यालो नेपाल पार्टी र रास्वपाबीचको एकीकरण ऐतिहासिक : कुलमान घिसिङ
    images
    images

    काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको एकीकरणलाई ऐतिहासिक सहमति भनेका छन् । 

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ आफूहरू एक ठाउँमा उभिएको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्: 

    images
    images
    images

    उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ। पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं। यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौं। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।