Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्से दोहोरो अंकले घट्यो, ४ अर्ब ७७ करोडको कारोबार

नेप्से दोहोरो अंकले घट्यो, ४ अर्ब ७७ करोडको कारोबार

images
  • नेप्से दोहोरो अंकले घट्यो, ४ अर्ब ७७ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से आज दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १०.५३ अंकले घटेर २६२२.८८ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३७ कम्पनिका एक करोड ३७ हजार ३०७ कित्ता शेयर ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ मा कारोबार भएको थियो । आज विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

    images
    images
    images

    आज एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आइएमइ सम्मुन्नत योजना -२ को शेयर ९.९४ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको २३ करोड २ लाख र कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको १७ करोड ९८ लाखको कारोबार भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।