Logo

२०८३, कार्तिक २५गते


images
images

रेल दुर्घटना

मेक्सिकोमा रेल दुर्घटना : कम्तिमा १३ जनाको मृत्यु र करिब सय जना घाइते

मेक्सिकोमा रेल दुर्घटना : कम्तिमा १३ जनाको मृत्यु र करिब सय जना घाइते

images
  • मेक्सिकोमा रेल दुर्घटना : कम्तिमा १३ जनाको मृत्यु र करिब सय जना घाइते
    images

    काठमाडौँ । मेक्सिकोको ओक्साका क्षेत्रमा रेल पटरीबाट खस्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने लगभग १०० जना घाइते भएका छन् ।

    images
    images
    images

    रेलमा २४१ यात्रु र नौ जना चालक दलका सदस्य सवार भएको बताइएको छ । नौसेनाका अनुसार दुर्घटनामा ९८ जना घाइते भएका छन्, जसमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images
    images

    अधिकारीहरूका अनुसार, रेल निजाना शहर नजिकैको घुम्तीमा पटरीबाट खसेको थियो । मेक्सिकोका महान्यायाधिवक्ताले अनुसन्धान सुरु गरिएको बताएको बिबिसीले उल्लेख गरेको छ ।

    images
    images

    मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताएकी छिन् । उनले नौसेना सचिव सहित उच्च-स्तरीय अधिकारीहरू दुर्घटनास्थलमा पुगेको बताएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।