Logo

२०८३, कार्तिक २५गते


images
images

मौसम

मौसम पूर्वानुमान : गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली

मौसम पूर्वानुमान : गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली

images
  • मौसम पूर्वानुमान :  गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली
    images

    काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

    images
    images
    images

    हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ भने गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    images
    images
    images

    त्यस्तै देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले  दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  प्रभाव पर्ने देखिएको विभागले जानकारी दिएको छ । 

    images
    images

    त्यसैगरी आज दिउँसो र राति तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।