Logo

२०८३, आश्विन १०गते


images
images

देवदहका सिद्धीचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्षमा नियुक्त

देवदहका सिद्धीचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्षमा नियुक्त

images
  • देवदहका सिद्धीचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्षमा नियुक्त
    images
    images

    काठमाडौं । लुम्बिनी क्षेत्र विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई ‘सिद्धिचरण’ नियुक्त गर्ने निर्णय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

    images
    images
    images


    रुपन्देहीको देवदह ७ मा स्थायी घर भएका भट्टराई नेकपा एकिकृत समाजवादीका नेता हुन् ।

    images
    images
    images


    लामो समयदेखि नेकपा एमालेको राजनीति गरेका भट्टराई एमाले विभाजन भएसंगै नेकपा एकीकृत समाजवादीमा रहेका थिए । भट्टराई बैचारिक स्पष्ट र बौद्धिक नेता रुपमा चिनिन्छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।