Logo

२०८३, कार्तिक २५गते


images
images

दुर्घटना

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी चढेको जीप दुर्घटना : चालकको मृत्यु

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी चढेको जीप दुर्घटना : चालकको मृत्यु

images
  • अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी चढेको जीप दुर्घटना : चालकको मृत्यु
    images

    बुटवल । अर्घाखाँचीजिल्लाको भूमिकास्थान  नगरपालिका- १० धनचौरमा विद्यार्थी बोकेको जीप दुर्घटना भएको छ । 

    images
    images
    images

    भूमिकास्थान नगरपालिका-१० धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जीप शुक्रबार भूमिकास्थान नगरपालिका- ७ छिर्लिंग खोला नजिकै  दुर्घटना भएको नगरप्रमुख झबिलाल थापाले जानकारी दिएका छन् । 

    images
    images
    images

    राष्ट्रपति रनिङशील्ड प्रतियोगिता कार्यक्रममा सहभागी हुन जादै गरेका विद्यार्थी चढेको जीप दुर्घटनामा परेको थियो । जीप दुर्घटनामा परेपछि आजदेखि हुने भनिएको राष्ट्रपति रनिङशील्ड प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगित भएको नगरप्रमुख थापाले जानकारी दिएका छन् । 

    images
    images

    दुर्घटनामा चालक रुद्रबहादुर बुढा मगरको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको छ भने १६ जना घाइतेको उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।