Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अवकासप्राप्त प्रहरी सहायक निरीक्षक विरुद्ध मुद्धा

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अवकासप्राप्त प्रहरी सहायक निरीक्षक विरुद्ध मुद्धा

images
  • शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अवकासप्राप्त प्रहरी सहायक निरीक्षक विरुद्ध मुद्धा
    images
    images

    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टले प्रहरी हवल्दारबाट सहायक निरिक्षकमा बढुवा प्रयोजनका लागि भारतको दिल्लीमा अध्ययन गरेको भन्दै नक्कली प्रमाणपत्र पेश गरेको पाइएको उल्लेख गरेको छ ।

    images
    images
    images

    अख्तियारले २०५० चैत्र २० गते नियुक्ति लिएर सहायक निरिक्षकसम्म पदोन्नती हुदै हाल निवृतभरणसहितको हैसियत, लाभ र सुबिधा लिएर भ्रष्टाचारजन्य काम गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।