Logo

२०८३, श्रावण २७गते


images
images

अनियमितता

किशोरीलाई खेलौना बनाउने तालिमको रकम हिनामिना गर्ने नगर प्रमुखसहित ८ जनाविरुद्ध मुद्धा

किशोरीलाई खेलौना बनाउने तालिमको रकम हिनामिना गर्ने नगर प्रमुखसहित ८ जनाविरुद्ध मुद्धा

images
  • किशोरीलाई खेलौना बनाउने तालिमको रकम हिनामिना गर्ने नगर प्रमुखसहित ८ जनाविरुद्ध मुद्धा
    images
    images

    काठमाडौँ । सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासमेत ८ जनाविरुद्ध गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकामा किशोरीहरुलाई खेलौना बनाउने तालिमका लागि विनियोजित ३ लाख ८२ हजार ५३ रुपैयाँ हिनामिना गरेको आरोपमा नगर प्रमुख कुशवाहासहित वडा नम्बर ५ का वडा अध्यक्ष मनोज मोहन कुमार सिंह, प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार साह र लेखापाल राज कुमार महतो, तत्कालीन योजना शाखा प्रमुख उदय कुमार साह, शान्ति विकास कल्याण केन्द्र नेपाल, गौर-८, रौतहटका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेश कुमार पासवान र सदस्य जाजुल मिया कवारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुद्धा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।