Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

बालेन सक्रिय भएपछि हर्क साम्पाङको कटाक्ष

बालेन सक्रिय भएपछि हर्क साम्पाङको कटाक्ष

images
  • बालेन सक्रिय भएपछि हर्क साम्पाङको कटाक्ष
    images
    images

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाहले राजनीतिमा आउन सक्रियता बढाएपछि कटाक्ष गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै साम्पाङले जेनजीलाई उक्साएर मर्न लगाएर जेनजीको अन्त्यष्टिमा समेत ननिस्किएर लुकेर गेम खेल्ने गेमर पनि चुनावमा आउने भन्दै कटाक्ष गरेका हुन् ।

    images
    images
    images

    जेनजी आन्दोलनअघि नजिकको सम्बन्ध भएका बालेन र साम्पाङ जेनजी आन्दोलनपछि आफुलाई प्रधानमन्त्री बन्न सहयोग नगरेको भन्दै साम्पाङले बालेनलाई लगातार सामाजिक सञ्जालमा आक्रमण गर्दै आएका छन् ।

    images
    images
    images

    बालेनले फागुन २१ को निर्वाचनको समानुपातिक सुची बुझाउने पुष १३ र १४ को मिति नजिकिदै गर्दै राजनीतिक सक्रियता बढाएपछि राजनीति वृत तरंगित बनेको छ ।

     बालेनले हिजो बुधवार र आज राजनीतिक दलका नेताहरु, अभियन्ता र जेनजी आन्दोलनका नेताहरुसँग छलफल गरेर राजनीतिमा सक्रिय हुने तयारी गरिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • # हर्क साम्पाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।