Logo

२०८३, आश्विन ११गते


images
images

खेल

कराते र भारोत्तोलनका प्रशिक्षक सेवा निवृत्त

कराते र भारोत्तोलनका प्रशिक्षक सेवा निवृत्त

images
  • कराते र भारोत्तोलनका प्रशिक्षक सेवा निवृत्त
    images
    images

    काठमाडौँ । उमेरहदका कारण वरिष्ठ कराते प्रशिक्षक हिरासिंह डंगोल, कराते प्रशिक्षक मनोज शाक्य र भारोत्तोलन प्रशिक्षक सन्तोष चौधरी सेवा निवृत्त भएका छन् । 

    images
    images
    images

    सेवा निवृत्त भएका वरिष्ठ कराते प्रशिक्षक डंगोल, कराते प्रशिक्षक शाक्य र भारोत्तोलन प्रशिक्षक चौधरीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिदाइ गरेको छ ।

    images
    images
    images

    राखेपका सदस्य-सचिव रामचरित्र मेहता, राखेपकी सदस्य नन्दा बस्याललगायतले उनीहरुलाई मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कराते
  • # भारोत्तोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।